प्रधानमन्त्रीद्वारा मन्त्रालयको कार्यप्रगति बारे छलफल

काठमाडौ,५ मंसिर —प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको कार्यप्रगति तथा आगामी योजनाबारे छलफल सुुरु गरेका छन् । बै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरे ।
सरकार तथा मन्त्रालयको काम कारबाहीलाई लिएर चौतर्फी आलोचना सुरु भएपछि प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर कार्य प्रगति बारे समीक्षा सुरु गर्नु भएको हो ।