काठमाडौं,५ मंसिर — सुनसरीको दुहबीमा अज्ञात समूहले गोली प्रहार गरी एक इटा उद्योगीको हत्या गरेको छ।
बुधवार विहान गोली प्रहारबाट घाइते भएका जय बाबा इटा उद्योगका सञ्चालक फिदा हुसेनको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
इटा उद्योगीको गोली हानी हत्या
