डा.केसी आज डिस्चार्ज हुँदै

 

काठमाडौ,५ मंसिर —बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा. गोविन्द केसी दुई दिनको उपचारपछि बुधबार डिस्चार्ज हुँदै छन् छातीमा अत्याधिक दुखाईका कारण ईमर्जेन्सीमा भर्ना भएका डा. केसी उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।
उनलाई सोमबार बिहान त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।