काठमाडौ,४ मंसिर —बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव सुरू भएको छ। उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन्।
विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका देशका भिक्षु, भिक्षुणी तथा लामा सहभागी भएका हुन् । पूजा पाँच दिनसम्म चल्ने छ
बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा सुरू
