काठमाडौ,४ मंसिर — अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको भाउ सस्तिएको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनादेखि पेट्रोल, डिजेलको तेलको मुुल्य स्थिर छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो ।
अन्तर्रा्ष्ट्रिय बजारमा सस्तियो तेलको मुल्य
