काठमाडौं,३ मंसिर —नेपालमा पहिलो पटक पुरुष दिवस मनाईएको छ । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्रा्ष्ट्रिय पुरुष दिवस मनाएका हुन् ।
‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन् ’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको हो ।
नेपालमा मनाइयो पहिलो पटक पुरुष दिवस
