काठमाडौ, ३ मंसिर — पहिलो राष्ट्रिय परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया भगवतीदेवी भण्डारीले प्राप्त गरेकी छन् । नेपालमै पहिलोपटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार गृहमन्त्री रामबहादुर थापाले उनलाई परिचयपत्र वितरण गरेका थिए ।
पहिलो दिन पाँचथरका ५० जना नागरिकलाई परिचयपत्र वितरण गरिएको हो ।
तस्बीर — अन्नपुुर्ण पोष्ट