पाल्पा रिब्दिकोटमा जिप दुर्घटना,१ जनाको मृत्यु, ७ घाइते

काठमाडौ,३ मंसिर —पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
लु२च ५०३५ नंंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।