काठमाडौ,३ मंसिर — आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । कार्तिक शुक्ल एकादशीका दिन भगवान बिष्णुको अवतारका रुपमा तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी मनाइने गरिन्छ । आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदै
