काठमाडौ,१ मंसिर —नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।
बैठक पार्टी कार्यालय सानेपामा अपराह्न २ बजेपछि बस्ने बैठकमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको अन्योल हटाउनेबारे छलफल हुने बताइएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै
