काठमाडौ,१ मंसिर —परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज पाँच दिवसीय भ्रमणका लागि जापान जाने भएका छन् ।
जापानी समकक्षी तारो कोनोको निमन्त्रणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जादै छन् । आगामी सोमबार नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ
परराष्ट्रमन्त्री ज्ञवाली आज जापान जाँदै
