एनसिसी बैंक र युनियन लाइफबीच सम्झौता

काठमाडौ,२७ कात्तिक —नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि. र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरेका थिए ।