काठमाडौ,२७ कात्तिक — ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत प्रारम्भिक छनोटमा आज (मंगलबार) नेपाल र बंगलादेश खेल्दै छ ।
यसअघि समूहका दुबै खेलमा नेपालले भारत र म्यानमारसँग बराबरी खेल्दै उत्कृष्ट सुरूवात गरेको थियो
ओलम्पिक महिला फुटबलमा नेपाल र बंगलादेश भिड्दैै
