विगतमा महिला गतिबिधि (फोटोफिचर )

काठमाडौ,२४ कात्तिक   — घरेलु जीवन बाट बिस्तारै महिलाहरु सार्वजनिक जिवनतर्फ अग्रसर भइरहेका छन् । बर्षौ देखि अधिकारका लागि महिलाहरु बिभिन्न क्षेत्रबाट लडिरहेका छन् । महिला बिगतबारे स्मारक निर्माण गर्ने उदेश्यले यतिबेला ‘नपाल पिक्चर लाइबे्ररी‘को पहलमा पाटनमा महिलाका बिगतका गतिबिधि प्रर्दशन गरिएको छ ।

विगतमा महिलाहरु राजनीतिमा सहभागी हुुदाँ,, बिभिन्न सभा सम्मेलन गर्दा, अधिकार प्राप्तीका लागि लड्का, सामाजिक बन्धन तोड्दाका झलकहरु देख्न सकिन्छ । प्रर्दशनी फोटो काठमाडौले गरेको हो ।