काठमाडौ,२४ कात्तिक — सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको बा२झ ३१२५ नम्बरको जिप गए राति कैलालीकोे बडैपुर सडक खण्डमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । से३प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
रासस
प्रदेश मन्त्रीको गाडी ठोक्किदा, तीन घाइते
