काठमाडौ,१९ कात्तिक —अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा आबेदन दिने आज आन्तिम दिन हो ।
आबेदन खुलेको तेस्रो दिन (आइतबार) सम्ममा करिब २ लाख ६ हजार आवेदकबाट ४ अर्ब भन्दा बढीको आबेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।
अपर तामाकोशीको आइपीओ आजसम्म भर्ने पाउने
