काठमाडौ,१९ कात्तिक — हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक तिहार आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज सन्देशको बाहक कागको पुुजा गरिदैछ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म ५ दिन सम्म यमपञ्चक मनाइन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो खान दिएर काग तिहार मनाइदैछ ।
आजबाट यमपञ्चक सुरु, कागको पुजा गरिदै
