काठमाडौ,१८ कात्तिक —नेपाल स्टक एक्सचेन्जले अब अनलाइनबाट कारोबार गर्ने भएको छ । आगामी २० कात्तिक बाट अनलाइन कारोबार सुरु गर्ने तयारी गरेको छ । करिब दुई महिना अनलाइन कारोबार परीक्षण गरेपछि नेप्सेले आगामी मंगलबारबाट औपचारिक रूपमा अनलाइन कारोबार सुरु गर्ने जनाएको हो ।
नेपाल स्टक एक्सचेन्जको कारोबार अब अनलाइबाट
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/11/exchange.jpg)