काभ्रेमा ट्रक दुर्घटना, २ को मृत्यु,३ घाइते

 

काठमाडौ, १८ कात्तिक — काभ्रेको चौरीदेउराली गाउँपालिका ८ स्थित मानपुरे डाँडामा गएराति १० बजे «क दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोशीपारीबाट दोलालघाटतर्फ आउँदै गरेको १ क ९५२४ नम्बरको ट्रक २ सय मिटर तल खसेको हो ।