काठमाडौ,१७ कात्तिक — यो बर्ष अस्थायी शिक्षक परीक्षाको नतिजा तिहार पछि मात्रै सार्वजनिक गरिने भएको छ । गत असारमा लिईएको परीक्षामा २३ हजार २ सय ८६ आवेदन परेको थियो ।कापी रुजु र इन्ट्रिको काम बाँकी रहेको हुँदा अघिल्लो बर्ष भन्दा केहि ढिलाइ भएको हो ।
अस्थायी शिक्षकको नतिजा तिहार पछि सार्वजनिक गरिने
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/11/cartoon.jpg)