धनगढीलाई पोखरा पल्टनको १ सय ४५ रनको चुनौती

काठमाडौँ ,१६ कात्तिक —पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ४५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको हो । पोखरामा अन्तिम ओभरमा २० रन बटुलेको थियो ।