काठमाडौं,१६ कात्तिक — अन्य बर्षको तुुलनामा यो बर्ष यो बर्ष अत्यधिक धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुुशार यस वर्ष ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुुमान गरेको छ । यसअघि २०७३ मा ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको र २०७४ मा ५१ लाख ५२ हजार मेट्रिक टन धान फलेको थियो ।
यस बर्ष सर्वाधिक धान उत्पादन
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/11/dhan-752x440.jpg)