काठमाडौं,१५ कात्तिक — कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा कतार पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै छिन् । गत सोमवार दोहा पुुगेकी उनि चार दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किने भएकी हुुन् ।
दोहास्थित अमिरि भवनमा दुई राष्ट्र प्रमुखबीच भएको भेटवार्ता भएको थियो ।
राष्ट्रपति भण्डारी आज फर्कदै
