काठमाडौ,१४ असोज — देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईंदै छ । भिटामिन ए कार्यक्रम अन्तर्गत आज र भोलि देशभरका पाँच बर्षमुनिका बालबालिकालाइ बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईंदैछ ।
आज र भोलि पाँच बर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइदै
