चलचित्र ‘चंगा चेट’ को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौ —चलचित्र ‘चंगा चेट’ को ‘चंगा चेट’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक आयुमान देशराज जोशी र नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ । म्युजिक भिडियोमा रविन्द्र झा र सन्दिप क्षेत्रीलाई पनि देख्न सकिन्छ ।  चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन भने प्रदिप भारद्वाजले लेखेका हुन ।