काठमाडौ,१३ कात्तिक —नेपाली पुंजीबजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपिओ मानिएको अपर तामाकोशीको शेयर बुधबार बाँडफांड हुँदैछ। आईपिओ बिक्रि सुरु गरेको ४ महिनापछि बांडफांड गर्न लागिएको हो ।
कम्पनीले सर्वसाधारणलाई बिक्रि गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्ता मध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई बिक्रि गरिएको हो । कम्पनीको आईपिओमा २ लाख भन्दा बढी आवेदकबाट ३ अर्ब भन्दा बढीको आवेदन परेको छ ।
तामाकोशीको शेयर भोलिबाट वितरण गर्ने
