काठमाडौं,२३ असोज —स्वतन्त्र र छुट्टै मधेसको वकालत गर्दै आएका सिके राउतमाथि राज्य विरुद्धको अपराधको मुद्धा चलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरले सोमबार राउतमाथि राज्यविरुद्धको अपराधको मुद्धा चलाएको हो । प्रहरीले उनलाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको छ । उनलाई प्रहरीले पटक–पटक पक्राउ गर्दै आएको छ ।
सिके राउतमाथि राज्यविरुद्ध अपराधको मुद्वा
