काठमाडौं, २१ असोज— एक लाख ४० हजार घुससहित डिएसपी श्यामकुमार राई महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालयबाट शनिबार पक्राउ परेका छन् । अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
एक लाख ४० हजार घुससहित डिएसपी राई पक्राउ
