काठमाडौं, २१ असोज—नेपालले आज बंगलादेश संग प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक हुन आयोजना गरिएको साफ अण्डर १८ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल बंगलादेशबिच प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले सेमि फाइनमा भने भारतलाई हराउदै उपाधीको नजिक पुुग्न सफल भएको हो । समुहचरणमा भएको भेटमा उसले नेपाललाई २–१ ले हराएको थियो ।
नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दै
