काठामाडौं, ५ असोज—आज केहि स्थानमा लोडसेडिङ हुने भएकोछ । काठमाडौंको बालाजुु सवस्टेशनबाट विद्युत्त आपुर्ति हुुने क्षेत्रमा आज केहि घण्डा लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार सडक विस्तार लगायतका कार्यमा सहजीकरण गराउन विद्युत कटौति गर्नु परेको हो ।
सडक विस्तारका लागि शुक्रबार वनस्थली चोकदेखि बालाजु प्रहरी चौकी सम्मको क्षेत्रमा लोडसेडिङ हुनेछ । प्राधिकरणले बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म लोडसेडिङ हुनेछ ।
आज काठमाडौका केहि क्षेत्रमा दिनभर लोडसेडिङ हुने
