काठमाडौ,१ असोज — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा जो सुकै भएपनि दोषीे उम्कन नदिने बताएका छन्
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्मलाका बाबुुआमा संग भएको भेटमा ओलीले भने ’घटनाको अनुसन्धानमा सरकार गम्भीर छ, दोषी जो सुकै भएपनि तपाईहरुले न्याय पाउनुहुन्छ, ढुक्क हुनुहोस् ।’ उनले दोषीलाई कानुनको कठघरामा ल्याई छाड्ने प्रतिबद्धता जनाए ।
सरकारले निर्मला हत्याको दोषीलाई उम्कन दिँदैन्— प्रधानमन्त्री
