गोरखा फुजेलका कृष्ण अधिकारी हत्या घटनाका आरोपि छविलाल पौडेल जेलमुक्त
प्रकाशित : २०७५ भदौ २५ गते ६:०२
काठमाडौ, २५ भदौ —गोरखा फुजेलका कृष्ण अधिकारी हत्या घटनाका आरोपि छविलाल पौडेल जेलमुक्त भएका छन् । सोमबार बिहान उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । उनको रिहाइको खुसियालीमा शुभचिन्तकले कारागारमा पञ्चेबाजा घन्काएका थिए ।