काठमाडौ, १७ भदौ — बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना आज स्वदेश फर्किदै छन् ।
दिउँसो साढे ३ बजे सिरिसेना सहितको श्रीलंकाली टोली कोलम्बो फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
श्रीलंकाका राष्ट्रपति सिरिसेना आज स्वदेश फर्कदै
