काठमाडौं, २ साउन—वर्षको एक पटक महासमिति बस्नु पर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर, १३ औं महाधिवशनबाट सभापति चुनिएका शेरबहादुर देउवाको कार्याकाल २ वर्ष ४ महिलना बिति सक्यो । अहिले सम्म पनि महासमिति बैठक बसेको छैन ।
केन्द्रीय संसद, प्रदेश सभा र स्थानीय निर्वाचनमा पार्टीको पराजित भएपछि कांग्रेसमा नेतृत्व परिवर्तनको मुुद्धा विशेष ढंगले उठाएकोछ । देउवालाई यतिबेला पार्टी भित्र सकस भएकोछ । महाधिवेशन होइन, महासमिति बैठक समेत धकेल्दै लगेको आरोप लागेकोछ ।
नेपाली कांग्रेसले २ वर्षमा एक पटक पनि महासमीति बैठक बसेन
