काठमाडौँ, २९ साउन — नेत्रबिक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आयोजना गरेको बन्दका क्रममा उपत्यकामा बिभिन्न स्थानमा नक्कली बम भेटिएको छ ।
काठमाडौ, ललितपुर र भक्तपुरबाट ७ जना बन्द कर्ता पक्राउ परेका छन् । २ जना बिष्फोटक पदार्थसहित र काठमाडौंको जमलबाट एक जनालाई बमसहित पक्राउ गरेको महानरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
उपत्यककामा नक्कली बमको बिगबिगी,७ बन्दकर्ता पक्राउ
