काठमाडौ, २८ साउन—आगामी भदौ ५ गते प्रतिनिधि सभाका विषयगत समीतिका सभापति चयन हुने भएका छन् । आज प्रतिनिधि सभाको बैठक बसेको थियो । सभामुख कृष्ण बहादुर महराले भदौ ५ गते समिति सभापति चयन हुने जानकारी गराएका छन् ।
संघीय संसदका महासचिव मोहर प्रसाद भटट्राईलाई सभापति चयनका लागि आजै सुचना प्रकाशन गर्न महराले निर्देशन दिएका छन् । प्रतिनिधि सभामा अहिले सम्म १० वटा विषयगत समीति छन् ।
भदौमा सभापति चयन हुने
