काठमाडौं, २० साउन—पहिरोको कारण जाजरकोटको भेरी नगरपालिका—३ ठाटीबजारका दुइ घर पुरिएका छन् । बिहान आइतबार ८ बजेतिर पहिरो खसेको थियो ।
घर भित्र ५ जना बालबालिका रहेको जानकारीका आधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् । विडम्बना अहिले सम्म पनि तीन बालबालिकाबारे कुनै एकिन हनु सकेको छैन ।
जाजरकोटमा पहिरोले घर पुरीदा ५ बालबालिका वेपत्ता
