काठमाडौ, १९ साउन — देशभर ९० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विकास मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छ ।
अहिले करीब ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७३र०७४ मा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्याङक छ ।
देशभर ९० प्रतिशत रोपाइँ सम्पन्न
