काठमाडौं, साउन १२ — नेपाल आयल निगमले सर्वसधारणलाई पनि सेयर खुलाउने तयारी गरेको छ । निगमको साधरण सभाले २९ करोड रुपैयाँको चुक्ता पुँजीलाई बढाएर ११ अर्ब रुपैयाँ र्पुयाएको छ । निगमले एक विज्ञप्ति मार्फत सर्वसधारणका लागि सेयर खुलाउने तर केहि प्रत्रिया भने बाँकी रहेको जनाएको छ ।
निगमको चुक्ता पुँजी वृद्धिसँगै सर्वसाधरणले पनि प्राथमिक सेयर आईपीओमा लगानी गर्न पाउने भएका हुन् ।
आयल निगमले सर्वसधारणलाई पनि सेयर खुलाउने
