डा. केसी र सरकार बीच सहमति प्रकाशित : २०७५ साउन १० गते ११:४२ काठमाडौ १० साउन—डा. गोविन्द केसीको वार्ता टोलीसँग सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन । ‘उहाँहरूसँगको वार्ता लगभग टुङगिएको छ’, नेम्वाङले भने, ‘हामी उहाँहरुलाई पर्खेर बालुवाटारमा बसिरहेका छौं ।’ नेम्वाङले भने ।