साइप्रस पुगेकी युवतिले गरिन आत्महत्या

 

काठमाडौं, १० साउन—साइप्रस पुगेकी दमक झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छन् । १० महिना अघि उनी साइप्रस पुगेकी थिइन् ।
लार्नाकामा कार्यरत राईको पोष्टमार्टम रिपोर्टमा आत्महत्याको कारण मुल्यु भएको खुलेकोछ । गैरआवासीय नेपाली संघ, साइप्रसका अध्यक्ष सुवास मल्ले यो जानकारी दिए ।