जेठ ५ गते सम्म भिसा लागेक मलेसिया जान पाउने

 

काठमाडौं, ६ साउन—जेठ ५ गते सम्म काठमाडौस्थित मलेसियन दुतावासबाट राहदानमिा सक्कल ‘भिसा स्ट्याम्पीङ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसले गर्दा कम्पनीमा चार सय ५३ जाना नेपाली कामदारले अवसर पाएका हुनेछन् ।

सक्कल भिसा प्राप्त काठमाडौंस्थित मलेसियन दुतावासबाट राहदानीमा भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।