भारतीय प्रधानमन्त्री मोदीको सद्मा अविश्वासको प्रसताव बहुमतले अस्वीकार

 

काठमाडौ, ५ साउन—भारतमा नरेन्द्र मोदी सरकार विरुद्ध विपक्षीले सदनमा राखेको अविश्वासको प्रस्ताव बुहमतले अस्वीकार गरेकोछ । प्रस्तावको पक्षमा १ सय २६ मत परेका छन् भने, विपक्षमा ३ सय २५ मत खसेको थियो ।
भारतीय लोक सभामा बुहमतका लागि २ सय ६८ मतको आवश्यकता भएपनि सरकारको पक्षमा चाहि ३ सय २५ मत मात्रै खसेको छ । जम्मा सासद ५ सय ३४ मात्र छन् ।