रुवाण्डा र नेपालबिच कुटनीति सम्बन्ध विस्तार

काठमाडौं, ५ साउन—पुर्वी अफ्रिकी मुलुक रुवाण्डासंग नेपालले कुटनीतिक सम्बन्ध स्थापीत गरेकोछ । यो संगै नेपालको कुटनीतिक सम्बन्ध स्थाीत भएका मुलुकको संख्या अहिले सम्म १ सय ६१ पुगेको छ ।
राष्ट्रसंघका लागि रुवाण्डाका स्थायी प्रतिनिधी भ्यालेन्टाइन रुग्वाविजा र संयुत्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराईले दुईपक्षिय सहमती पत्रमा हस्ताक्षर गरेका हुन ् । न्युर्योकमा भएको कार्यक्रममा दुई भूपरिवेष्ठित मुलुकबीच सम्झौता भएको हो ।