पहिरोमा पुरिंदा जाजरकोट २ को मृत्य, ३ जना घाईते

काठमाडौ, ४ साउन— जाजरकोटको जुनीचाँदे गाउँपालिका ६, छिर्कमा मा पहिरो जादा २ जनाको मृत्यु भएको छ । स्थानीय भक्तबहादुर बुढाको घर पहिरोले पुरिंदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाईते भएका छन् ।