बल प्रयोग गरेर डा. केसीलाई काठमाडौं ल्याइँदै

काठमाडौं, ३ साउन—  जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई बल प्रयोग गरेर काठमाडौं ल्याइदैछ । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो ।