बाढिले पर्वतमा घर बगायो

 

पर्वत, २ साउन—बाढीले किनार कटान गर्दै पर्वतमा घर बनाएकोछ । भीषण वर्षापछि स्थानीइ लस्तीखोलामा आएको बाढीले घर बगेको हो । पर्वतको जलजला ८ लस्तीमा ६ जना बेपत्ता भएका छन् ।

बमबहादुर परियार लगाउन स्थानीयको घर बगाएको हो । बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जना समेत सम्पर्क बिहिन छन् । प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जनाए अनुसार हराएका ५ जनाको नाम नखुलेको सुनाए ।