सरकार र केसीको अडानका कारण वार्ता हुन सकेन

 

काठमाडौं, २ साउन—डा. गोविन्द केसीलाई वार्तामा ल्याउन अन्योल भएकोछ । जुम्लामा अनशनरत बसेका केसीलाई काठमाडौ ल्याउनु पर्ने सरकारी अडानका कारण वार्ता अन्योलमा छाएको हो । वार्ताका लागि केसी काठमाडौ आउनुपर्ने सरकारको अडान र काठमाडौं आउन संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षक विधेयक फिर्ता हुनु पर्ने केसीको माग हो ।

अध्यादेश अनुसार विधेयक ल्याउनु पर्ने भन्दै नया .विधेयक मान्य नभएको बताएका छन् । सरकारले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता टोली गठन गरेकोछ । आ आफ्नो अडानका कारण टोलीले ने वार्तामा ल्याउन सकेको छैन ।