एजेन्सी, १ साउन —अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेपछि स्वदेशबाट चर्को आलोचना खेप्नुपरेको बीबीसीले जनाएको छ ।
हेलसिन्कीमा ट्रम्पले दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गर्दै हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख पल रायनले अमेरिकी मान्यता र आदर्शप्रति आक्रामक रहेको रुस अमेरिकासँग कुनै बराबर हुन नसक्ने बताएका छन ।
ट्रम्पले रुसको बचाउ गरेपछि चर्को आलोचना
