जाजरकोटमा एक हजार ४ सय ६० बालबालिका उच्च जोखिममा

 

काठमाडौ,१ साउन— जाजरकोटमा एक हजार ४ सय ६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।
आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिममा परेका बालबालिका भनेर चित्रित गरिएको छ ।
बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको देखिएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ ।